काठमाडौं । रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाने भएका छन् । नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि समन्वय गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार आइतबारका लागि नागरिकता लिनका लागि जानेगरी छलफल भइरहेको छ । शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछानेले नागरिकता पुन: प्राप्तिका लागि…