Logo

राष्ट्रपति निर्वाचन : मध्यरातदेखि मौन अवधि सुरु

काठमाडौं । आसन्न राष्ट्रपति निर्वाचनका लागि गए राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि सम्पूर्ण प्रचार प्रसार निषेध गरिएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।…