काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक बस्ने भएको हाे । बिहीबार बसेको दलको कार्यसमिति बैठकले शुक्रबार १ बजेका बस्ने गरी बैठक डाकेको छ।