Logo

संसदमा किन बोलेनन् एमाले अध्यक्ष ओली ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दोस्रोपटक विश्वासको मत लिएका छन् । यसअघि पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले सोमबार दोस्रोपटक सपथ लिएका हुन् । पुस २६ गतेको संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चर्को आलोचना गरेका थिए । दाहाललाई विश्वासको मत दिएपछि आशंकित ओलीले कांग्रेसले ढोक्सा थाप्न खोजेको भन्दै ढोक्सामा…