काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर रहेको बताएकी छिन् । शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरु बढी बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन् । उनले भन्नि, ‘अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या रोजगारी अर्थात जागिर नपाउनु हो । विदेश…