Logo

१६ मन्त्रालयको भारी बोक्दै प्रधानमन्त्री

काठमाडौं । सत्तारुढ दलमध्येका तिन ठुला दलका शिर्ष नेताहरुको बैठकले मंगलबार बैठक बसेर मन्त्रिमण्डलाई पुर्णता दिने सहमति जुटाएपछि मंगलबार सरकार विस्तार हुने करिब निश्चित भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बिचमा भएको छलफलले मंगलबार सरकारलाई विश्वासको मत…