Logo

उपचुनावमा तिनै निर्वाचन क्षेत्रमा कम मत खस्यो, मतपेटिका ढुवानीको काम शुरु

काठमाडौं । उपचुनाव भएका तीन वटा क्षेत्रमा मतपेटिकाको ढुवानी सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्‍याउने तयारी छ। बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा सम्पन्न भएको उपनिर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । आयोगका अनुसार बारामा…