Logo

एसीसी प्रिमियर कप : यूएई ११७ रनमा अलआउट

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रनमा सीमित भएको छ । ललित राजवंशीले १० रन बनाएका जुनैद सिद्धिकीलाई आफ्नो शिकार बनाएसँगै यूएईको इनिङ्स समाप्त भएको हो । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप…