Logo

प्रि–बजेट छलफल सकिदै, नीति तथा कार्यक्रम जेठ ३ गते आउने

काठमाडौं । संसदमा सरकारले पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल आज सकिदैछ । बजेट अधिवेशन शुरु भएपछि गत आइतबार सरकारले बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको थियो । लगातार भएको छलफल आज सकिने र अर्थमन्त्री डाक्टर प्रकाशरण महतले जवाफ दिने कार्यक्रम छ । प्रिबजेट छलफल पनि भनिने सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि जेठ…