Logo

भारतमा भयानक रेल दुर्घटना, दर्जनौंको मृत्यु, शोकको घोषणा

काठमाडौं । ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २८० भन्दा बढीको मृत्यु भईसकेको छ । दुर्घटनामा परेर ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । दुर्घटनापछि ९२ अन्य ट्रेनहरू समेत प्रभावित भएका छन् । भारतीय रेल मन्त्री अश्विनी वैष्णवले ओडिशामा भएको रेल दुर्घटनामा क्षतिपूर्ति दिने घोषणा गरेका छन् । दुर्घटनामा ज्यान गुमाएका प्रत्येक…