काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले संसदमा दर्ता भएको विद्युत विधेयक २०८० मा १२ बुँदे धारणा सार्वजनिक गरेको छ । इप्पानले आइतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतिस्पर्धा गराएर विद्युत आयोजना विकास गर्ने व्यवस्था राम्रो भएपनि सरकार र निजी क्षेत्रलाई छुट्टाछुट्टै व्यवस्था गर्न नहुने धारणा सार्वजनिक गरेको हो । विद्युत वितरण तथा ग्राहक सेवाको अनुमतिपत्र…