Logo

कोशीका मुख्यमन्त्रीविरुद्धको रिटमा सुनवाइ आज

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संबैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाई हुँदै छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशकाे माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो । कोशी सरकारका पुर्व मुख्यमन्त्री समेत रहेका नेकपा…