काठमाडौं । सरकारले असोज १ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ। दसैं, तिहार र छटलगायत मुख्य चाडपर्वलाई लक्षित गर्दै गत वर्ष झैं संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी…