काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको बताएका छन् । नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । सभामुख घिमिरेले शोक वक्तव्य जारी गर्दै उनको निधनले आफूलाई मर्माहत बनाएको बताउँद नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ र प्रतिनिधिसभाले एक असल,…