Logo

प्रतिनिधिसभाकाे बैठक : आज पनि बजेटमाथि उठेका प्रश्रकाे जवाफ मन्त्रीहरूले दिने

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बाेलाइएकाे छ । मंगलबारकाे बैठकमा विनियाेजन विधेयक माथीकाे छलफल जारी रहनेछ । साेही क्रममा बिनियाेजन (बजेट) विधेयकमाथि उठेका प्रश्रकाे जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइएकाे संसद सचिवालयले जनाएकाे छ । जसअनसार मंगलबारकाे  बैठकमा भूमि व्यवस्था, सहकारी…