काठमाडौं । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन कडा साथ आचारसंहिता लागू गरिने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा निर्वाचन प्रक्रियालाई तत्काल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै पनि विद्युतीय…