Logo

सरकारको पक्षमा मत कम हुँदै, बजेट बहुमतले पारित

काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै सरकारमाथि संसदको विश्वास घटेको बताएका छन् । ‘सरकारको विश्वास ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो ।’ संसद परिसरमा अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले भनेजस्तै प्रधानमन्त्री दाहालका पक्षमा संसदको मत क्रमशः घट्दै गएको देखिएको छ । पुस १० मा प्रधानमन्त्री…