Logo

यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने पूर्वानुमान

काठमाडौं । नेपालमा यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन(चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको जनाएको छ । महाशाखाले शुक्रबार…