Logo

‘नेपालले आफ्नै लगानीमा बुढीगण्डकी बनाउने रे ! गफै त हो नी सम्धी’: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजना नेपाल आफैँले बनाउनेमा शंसय व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सरकारले नीति तथा कार्यक्रममा बुढीगण्डकी आफ्नै लगानीमा बनाउने भन्ने कुरा असभ्भव भएको बताएका हुन् । उनले भने, 'बुढीगण्डकी आफैँ बनाउने रे ! गफै त हो नी सम्धी ।'…