Logo

‘आरोप-प्रत्यारोपले हामीलाई कहिँ पुर्याउँदैन’: अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले एक अर्काबीचको आरोप प्रत्यारोपले काहिँ पुग्न नसकिने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेपालले सबै राजनीतिक दलहरुले आफ्नो कमिकमजोरीबारेमा आत्मआलोचना गर्नुपर्ने बताए । अहिलेको व्यवस्था लामो त्याग र मिहेनतबाट प्राप्त भएको बताए । नेपालको राजनीतिमा कांग्रेस…