Logo

निर्वाचनमा पत्रकारहरूको सुरक्षाको अवस्था चुनौतीपूर्ण

इटहरी । कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आसन्न निर्वाचनको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा पत्रकारहरूको सुरक्षालाई लिएर सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा विराटनगरका पत्रकार किशोर बुढाथोकीले यस पटकको निर्वाचनमा पत्रकारहरूको सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको बताए । केही…