Logo

सरकारले अपेक्षित काम गर्न नसकेको आरोप, कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन संसद्मा माग

काठमाडौं। प्रतिनिध सभाको बैठक जारी छ । दिउँसो २ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको जारी बैठकमा वर्तमान सरकार असफल भएको भन्दै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवाज उठेको छ । शुक्रबारको संसद् बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले…