Logo

विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि व्यवसायीले बनाए जहाज

भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल २०७८ कार्तिक ६ गते उद्घाटन भई सञ्चालनमा आएपनि नियमित रुपमा उडान अवतरण नभएपछि व्यवसायीहरु निराश भएका छन् । निराश पनि किन नहोउन राज्यले विमानस्थल निर्माण र संचालनमा खर्च गरेको भन्दा बढि लगानी निजी क्षेत्रले गरेका छन् । निजी तथा सामाजिक क्षेत्रका संघसंस्थाहरुको संस्था सिद्धार्थ संजाल रुपन्देहीले पनि कार्तिकको…