Logo

पराजुलीको ‘मोम्चो कथासंग्रह’ प्रकाशन

काठमाडाैं । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा  ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रुपमा उतारिएको छ । साथै  पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका  समस्या…