Logo

एक वर्ष परिवारलाई समय दिँदै आमिर

मुम्बई । अभिनेता आमिर खानका फ्यान उनको नयाँ प्रोजेक्टका लागि उत्साहित छन् । फिल्म ‘लाल सिंह चड्डा’को असफलता पछि आमिर नयाँ फिल्म ‘च्याम्पियन’को तयारीमा छन् । तर फ्यानले यो फिल्म हेर्न झण्डै एक वर्ष पर्खनुपर्नेछ । आमिर विगत ३५ वर्षदेखि बलिउडमा सक्रिय छन् । यही सक्रियताका कारण उनले परिवारलाई उत्कृष्ट समय दिन सकेका छैनन् ।…