काठमाडौं । गुराँस वन गिरीद्धारा लिखित सिमल बुक पब्लिकेशनद्धारा प्रकाशित स्त्री र सम्भोग आज लोकार्पण गरिएको छ । शुक्रबार एक समारोहका बीच पुस्तक स्त्री र सम्भोग लोकार्पण गरिएको हो । लेखक गिरीले जिवनको उद्देश्य र बोध सम्झाउने बताइन् । ‘यो किताब केवल स्त्री मानसिकताबाट मात्रै चलेको कलम पनि हैन । यो कस्तो किताब हो भने एउटा…