डोटी। डोटीको आदर्श गाउँपालिका–१ स्थित खिराधारा धौलामाटीमा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। सुप्र प्रदेश ०१००१ ज १३९५ नम्बरको जीप दिपायलबाट मौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो करिब १:४० बजे अनियन्त्रित भई सडकबाट झन्डै २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा सायल गाउँपालिका–४ की ४१…