Logo

डडेल्धुरा बजार ठप्प, कारागारमा कैदीको मृत्युपछि छानबिनको माग

डडेल्धुरा । कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेल्धुरा निवासी २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएपछि डडेल्धुरामा तनाव उत्पन्न भएको छ। पालीको असार २ गते अकस्मात् बिरामी परेपछि उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। बिहान ११ बजे अस्पताल भर्ना गरिएका पालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी…