Logo

सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षमा ६७ वटा ऐन बनायो तर ३७ वटा दराजमै थन्किए

धनगढी । १८ भदौ ०७७ मा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको प्रदेश रेडियो, एफएम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि प्रदेश सरकारले अझै कार्यान्वयन गर्न सकेको छैन । कार्यविधि बनेको लामो समयसम्म प्रदेश सरकारले सो कार्यविधिले निर्दिष्ट गरेअनुसार आवश्यक कानुन निर्माण गर्न सकेको छैन । प्रदेशमा रहेका एफएम, रेडियो, पत्रपत्रिकाको व्यवस्थापन, नियमन गर्ने र लोक…