Logo

सुदूरपश्चिममा गणतन्त्र दिवस : गणतन्त्रबारे कसले के भने ?

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्र राजनीतिक उपलब्धि मात्र नभइ विकास र समृद्धि हासिल गर्ने माध्यम हुनुपर्नेमा जोड दिएका छन् । गणतन्त्र दिवसको अवसरमा शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले गणतन्त्र जनतालाई अधिकार, सम्मान र भविष्य सुनिश्चित गर्ने जीवन प्रणाली बन्नुपर्नेमा जोड दिए । प्रदेश सरकार…