बाजुरा । बाजुरामा शुपथ मूल्य पसलबाट हालसम्म १०५३.२५ क्विण्टल चामल विक्री भएको छ । नेपालीहरुको महान पर्व दशैं र तिहारको अवसरमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म १०५३.२५ क्विण्टल चामल विक्री भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुरामा भदौ ३० गतेबाट संचालन भएको सुपथ मुल्य पसलबाट उक्त चामल विक्री भएको खाद्य…