Logo

मुख्यमन्त्री कार्की र चीनका राजदूतबीच भेट, किमाथांका–जोगबनी सडकको चर्चा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोंगबीच विराटनगरमा शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त भेटमा दुईपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो । भेटका क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पछिल्लो समय सञ्चालन गरिरहेको विकास परियोजनाबारे जानकारी गराउँदै कृषि, पर्यटन र सूचना…