Logo

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

विराटनगर । पाँचथरमा भोलि बुधबारदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ६८ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद  विकास बोर्डको आयोजनामा फागुन ९ बुधबारदेखि ११ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिताका खेलहरु जिल्ल्ला समन्वय समिति…