Logo

पीएएन मधेश प्रदेश अधिवेशन जनकपुरधाममा हुने

जनकपुर । प्रधानाध्यापक संघ नेपाल –पीएएन)मधेश प्रदेश समितिको अधिवेशन जनकपुरधाममा हुने भएको छ । पीएएन मधेश प्रदेश समितिका अध्यक्षसमेत रहेका यज्ञबल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकुप)का प्रधानाध्यापक सञ्जय झाले यही जेठ १७ गते प्रदेश अधिवेशन हुने जानकारी दिए । सो अधिवेशनमा हरेक जिल्लाबाट २५ जना प्रतिनिधि गरी २५० जना सहभागी रहने उनले जानकारी दिए । अधिवेशनमा…