Logo

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौँ ।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आज अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । सरकारमा सहभागी नेकपा(एमाले)ले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । एमाले जेठ १ गते सरकारबाट बाहिरिएको थियो । संवैधानिक व्यवस्था अनुसार सरकारमा…