जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुशासन बिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको बताएका छन् । आइतबार जनकपुरधाममा सम्पन्न राष्ट्रिय सदाचार नीति, दिगो विकास र सङ्कल्प प्रस्ताव सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले मुलुकमा नै प्रभावकारी नीति कार्यान्वयन गर्न सके विदेशिने युवालाई…