काठमाडौं । सरकारसंग विभिन्न माग राख्दै स्वाधी मधेश जनअभियानले जनकपुरधाममा र्याली निकालेको छ । आइतबार विगत केही महिनादेखि मधेश प्रदेशको विभिन्न स्थानमा भएको हत्या÷बलात्कार जस्ता घटनाप्रति सरकारले खासै चाँसो नदिएको भन्दै जनअभियानले जनकपुरधाममा र्याली निकालेको छ । सिरहामा भएको रिंकु सदाको बलात्कार र होलीको दिन महोत्तरीको लोहरपट्टी नगरपालिकामा एक १० वर्षीया बालिकामाथि भएको जबरजस्ती करणीमा…