Logo

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिंहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन

जनकपुरधाम । सप्तरीको बोदेबर्साइनमा स्वास्थ्य व्यावसायी परिषद्बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा आठ बेड र अन्तरङ्ग विभागमा नौ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटल प्रालिलाई १५ दिनभित्र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको छ । बोदेबर्साइन नगरपालिकाबाट १५ शैय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा…