Logo

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

जनकपुर । मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरुको संख्यो डर लाग्दो रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।बुधबार (आज) जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक तथ्याङ्कले मधेश प्रदेशका जिल्लाहरुमा हराउने व्यक्तिहरुको संख्या बढि रहेको देखिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार अन्तिम ६ महिनामा मात्र मधेश…