रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा प्रादेशिक औद्योगिक मेला तथा चौथो चन्द्रपुर महोत्सव सुरु भएको छ । ‘कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको मधेश प्रदेशका सभा सद्स्य तथा पूर्वमन्त्री युवराज भट्टराईले उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बोल्दै उनले यस्ता किसिमको महोत्सवले नगर भित्र रहेका जातिय विविधतालाई झल्काउने र…