Logo

पोखरा महानगरको ८ अर्ब ३५ करोडको बजेट सार्वजनिक, त्रुटिपूर्ण प्रस्तुतीमा आलोचना

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार नगर उपमेयर मञ्जुदेवी गुरुङले बजेट वाचन गरेकी हुन्। नगर प्रमुख धनराज आचार्यले सोही दिन नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि, सोमबारदेखि चीन भ्रमणमा जान लागेकाले नगर कार्यपालिकाले हतारमा नीति तथा कार्यक्रम र बजेट एकै दिन…