Logo

भोजपुर हत्याकाण्ड : मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याइयो

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परिक्षणका लागि आवश्यक उपकरण नभएपछि सव धरान पठाइएको हो । शनिबार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी…