Logo

आगलागीबाट ध्वस्त भएको बाम्का बजार पुनर्निर्माण गरियो 

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट ध्वस्त भएका संरचनाहरुको निर्माण प्रकृया पूरा भएको छ । २०८२ साल जेठ २३ गते दिउँसो उक्त बजार क्षेत्रमा आगलागी भएको थियो । नवदुर्गा होटलमा सिलिण्डर विस्फोट भएपछि फैलिएको आगोले करिब एक दर्जनभन्दा बढी पसलहरू पूर्णरूपमा नष्ट भएका हुन  । केही पसल आंशिक रूपमा जलेर क्षतिग्रस्त भएका…