Logo

कोशीका मुख्यमन्त्री कार्की र स्वीस प्रतिनिधिबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकिबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–स्विजरल्यान्डबीचको द्विपक्षीय सहयोग, संघीयता कार्यान्वयन, जलवायु परिवर्तन, रोजगारी उत्पादन र प्रदेश विकासका विविध विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनमा स्विस सरकारबाट प्राप्त…