जनकपुर । मधेश प्रदेशमा उत्पन्न सिचाई तथा खानेपानीको समस्या बारे नेपाली कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहितको मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवलाई ध्यानाकर्षण गराएका छन् । गत केही दिनदेखि मधेसका विभिन्न जिल्लामा सिँचाइ र खानेपानी आभावले जनजीवन कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधान गर्न मांग गर्दै बिहीवार नेपाली कांग्रेसका…