Logo

कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै धर्ना

रौतहट  । कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै रौतहटका व्यापारीहरूले गौर भन्सार कार्यालय परिसरमा आइतवारदेखि धर्ना दिएका छन् । स्थानीय व्यवसायी कौशल साहको नेतृत्वमा रहेका व्यापारीहरुको टोलीले भन्सार कार्यालयको मुख्य गेटमा एक घण्टा धर्नासहित प्रदर्शन गरेका हुन् । आइतवार दिउसो १२ बजेदेखि सुरु भएको धर्ना सहित प्रदर्शन कार्यक्रम भोलिदेखि क्रमशः एक÷एक घण्टा थप गर्दै जाने…