Logo

६ बुँदे माग सहित राप्रपा धनुषाले बुझायो ज्ञापन पत्र

जनकपुर  ।  चैत १५ गते काठमाडौंको तिनकुने, कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनमा राज्य पक्षबाट भएको भनिएको दमनात्मक कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले जिल्ला प्रशासन कार्यालय, धनुषामार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा प्रदर्शनका क्रममा शान्तिपूर्ण जमघटमा रहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग…