Logo

कोशी मन्त्रिपरिषद् : यस्ता छन् पछिल्ला निर्णय

विराटनगर । कोशी प्रदेश सरकारको आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले कोषहरि निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्कर प्रसाद पोखरेललाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिवको रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता…