Logo

मिथिलाञ्चल क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइयो

जनकपुर । मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रका महिलाहरुले परम्परागत श्रद्धा र विश्वासका साथ चौठचन्द्र (चौरचन) पर्व मनाएका छन् । यस पर्वमा विवाहित मिथिलानी महिलाले आफ्नो सन्तानको दीर्घायु, स्वास्थ्य र परिवारको सुख–समृद्धिका लागि व्रत बस्ने गर्छन् । परम्पराअनुसार महिलाहरू दिनभर निराहार रही बेलुकी चन्द्रमा उदाएपछि पूजा–अर्चना गरी अघ्र्य अर्पण गर्छन् । मान्यता अनुसार चौठचन्द्रको व्रतले सन्तानलाई रोग–व्याधिबाट…