Logo

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि अध्ययन शुरु

मुगु । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनका लागि संभाब्यता अध्ययन शुरु भएको छ । अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्था गायत समग्र यात्राको स्थिति बुझ्न नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट राराका लागि बससहित एक टोली…